नेकपाले तोक्यो ३३ विभागहरूका प्रमुख र उपप्रमुख (सूचीसहित)
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको नेकपा सचिवालय बैठकले ३३ वटा केन्द्रीय विभागका प्रमुख उपप्रमुखको जिम्मेवारीमा विभिन्न नेताहरूको टुंगो लगाएको छ । पार्टी एकतापछि लामो समयसम्म टुङ्गिन नसकेको सो...