‘विप्लव’ले भने-संविधान संशोधन गरेर नेपाली समाजवाद स्थापना गर्ने बहस चलाउनुपर्छ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ०८४ को निर्वाचनलाई मिसन समाजवादका रूपमा बुझ्नुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा भएको केन्द्रीय प्रतिनिधि समिति बैठकलाई...