विद्यार्थी संगठनको घाँटी निमोठ्न खोजे सरकारकै जरो उखेल्ने ‘विप्लव’को चेतावनी
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विद्यार्थी संगठनसम्बन्धी सरकारी नीतिविरुद्ध जारी आन्दोलनप्रति समर्थन जनाएका छन्। उनले विद्यार्थी संगठनहरूले सुरु गरेको आन्दोलनलाई निरन्तरता दिँदै थप सशक्त रूपमा...