विप्लव र प्रधानमन्त्री देउवाबीच भेटवार्ताको तयारी
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज ४ बजे भेटवार्ताको तयारी भएको छ । स्रोतका अनुसार यस अघिको सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनकालागि विप्लवले...