आइसिसी लिग-२ : नामिबियाविरूद्ध नेपाल फिल्डीङमा, टोलीमा एक परिवर्तन
काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डीङ गरिरहेको छ । नामिबियाविरूद्ध टस जितेको नेपालले फिल्डिङ रोजेको छ। खेलका लागि नेपाली...