नयाँ नेतृत्व चयनको माग गर्दै भृकुटीमण्डपमा प्रतिनिधिहरूले गरे नाराबाजी
काठमाडौँ । नेपाली काँग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रतिनिधिहरूले नाराबाजी गरेका छन् । केन्द्रीय कार्यसमिति भंग गर नयाँ नेतृत्व चयन गर लगायतका नारा लगाउँदै प्रतिनिधिहरूले नाराबाजी गरेका हुन् । सहमतिको...