‘एउटै नाम र चुनाव चिन्हमा दुईवटा काँग्रेस हुन सक्दैन, आयोगले दबाबमा परेर हाम्रो अध्यावधिकमा ढिलाई गर्यो’: महामन्त्री राणा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री उदयशमशेर राणाले निर्वाचन आयोगले दबाबमा परेर काँग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई अद्यावधिक गर्न केही ढिलाई गरेको आरोप लगाएका छन् । शनिवार पार्टी मुख्यालय...