आम नागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छ: महामन्त्री शर्मा
चितवन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आम नागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्ने बताएका छन् । काँग्रेस चितवनले आज भरतपुरमा आयोजना गरेको ‘नेपाली काँग्रेस १०० दिने विशेष अभियान’...