बागमतीमा टुङ्गियो मन्त्रालयको भागबण्ड
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेश सरकारमा आज दाबी पेश गर्दैछन् । मन्त्रालय भागबण्डा नमिल्दा सोमबार मुख्यमन्त्रीमा लामाको दाबी पेश गर्ने पूर्वनिर्धारित कार्यक्रम रोकिएको थियो...