गगन थापाको दाबी : सामाजिक सञ्जाल विधेयक सच्याएर, संशोधन भएर मात्रै पारित हुन्छ
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल विधेयक सच्याएर, संशोधन भएर मात्रै पारित हुने बताएका छन् । सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक...