काँग्रेस संसदीय दलको बैठक: सांसदहरुद्धारा आफै सहभागी सरकारको आलोचना
काठमाडौँ । नेपाली काँग्रेसका सांसदहरूले आफै सहभागी भएको सरकारको आलोचना गरेका छन् । मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकमा उनीहरूले विपद्को बेलामा उद्धार कार्यमा सरकार चुकेको भन्दै आलोचना गरेका हुन्...