गगन थापाको दाबी : सबैलाई मिलाएर संविधान संशोधन हुन्छ
काठमाडौँ। नेपाली काँग्रेसको महामन्त्री गगन थापाले एमाले-काँग्रेस नेतृत्वको सरकारले सबैको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । ४९ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा हेटौंडाम आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले देशको...