प्रमुख दलबीच जुटेको समझदारी सङ्क्रमणकालीन न्यायका लागि कोशेढुङ्गा
काठमाडौँ । नेपाल सरकार र नेकपा (माओवादी) बीच भएको विस्तृत शान्ति सम्झौताअनुरूप सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रमुख तीन राजनीतिक दलबीच समझदारी भएको छ । नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा...