मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला कहिल्यै देख्न नपाइने भयो : सुशीला थिङ
काठमाडौँ । नेपाली काँग्रेसकी सचेतक सुशीला थिङले पुरुष निर्णय गर्ने ठाउँमा हाबी हुँदा महिलाहरूले कार्यकारी भूमिका पाउन नसकेको टिप्पणी गरेकी छन् । मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो...