मन्त्री बनाउँदा पार्टीले उपेक्षा गरेको गण्डकीका काँग्रेस सांसदको निष्कर्ष
काठमाडौँ । गण्डकी प्रदेशबाट निर्वाचित नेपाली काँग्रेसका सांसदहरू भेला भएर समसामयिक राजनीतिक परिवेश, पार्टी राजनीति र गण्डकीको विकास र समृद्धिबारे विमर्श गरेका छन् । राजधानीमा भेलिएका उनीहरूले कोशीमा सबै पार्टी...