काँग्रेसलाई समुदायमा फर्काएका छौँ, अब हिँड्ने हो : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले समुदायमा काँग्रेस अभियान अन्तर्गत थालेको संवाद यात्रा टुङ्ग्याएका छन्। माघ १३ गते झापाको मेची पुलबाट गरेको यात्रा मङ्गलवार कञ्चनपुरस्थित महाकाली पुलमा पुगेर टुङ्ग्याएका...