काँग्रेस सदैव मजदुरका हकहितमा क्रियाशील छ : सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मजदुरका समस्यालाई समाधान गरेर श्रमिक वर्गको हक र हितको संरक्षण र संवर्द्धन गर्न काँग्रेस सदैव क्रियाशील रहेको बताएका छन् । मजदुर...