देशलाई दुई पार्टी पद्धतिमा लान खोजेको त होइन ? भन्दै संसदमा उठ्यो प्रश्न
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता पूर्णबहादुर घर्तीले नेपाली काँग्रेस र नेकपा एमालेबीचको सहकार्यले मुलुकलाई दुई पार्टी पद्धतिमा लैजान खोजेको त होइन भन्ने प्रश्न गरेका छन् । सोमबार प्रतिनिधि सभाको...