बीपीको पालामा जस्तो नैतिक धरातल अहिलेको काँग्रेसजनमा छैन : डा. यादव
काठमाडौँ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले बीपी कोइरालाको पालाको राजनीतिक परिवेशलाई जोडेर अहिले देशमा केही भएन भनेर मूल्यांकन गर्नु उचित नभएको बताएका छन् । देशमा दुई वटा संविधान सभाबाट...