काँग्रेस सांसदहरूको निरन्तर नाराबाजीका कारण संसद बैठक स्थगित
काठमाडौँ । प्रतिनिधि सभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकमा नेपाली काँग्रेसको अवरोधकाबीच राजनीतिक दलसम्बन्धी विधेयक दोस्रो संशोधन २०८० फिर्ता भएको छ । यस्तै उद्योग वाणिज्य तथा...