मधेशबाट राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस
काठमाडौँ । नेपाली काँग्रेसको मधेश प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिस गरेको छ । मधेश प्रदेश समितिले वरिष्ठता, कार्यक्षमता, समावेशी समानुपातिकको आधारमा नाम सिफारिस गरेको जनाएको छ...