सांस्कृतिक धरोहरको रक्षा र जीवन्त पुस्तान्तरण हाम्रो दायित्व हो : सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा र जीवन्त पुस्तान्तरण सबैको दायित्व भएको बताएका छन् । सोमबार ग्याल्पो ल्होसारको सन्दर्भमा शुभकामना सन्देशमार्फत सभापति देउवाले ल्होसार जस्ता...