पूर्णबहादुर खड्काको प्रतिवेदन-हरेक सङ्कटमा काँग्रेस सतिसाल झैँ उभिएको छ (पूर्णपाठ)
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले देश र लोकतान्त्रिक शासन व्यवस्थामाथि सङ्कट आइपरेको बेलामा पार्टीले जिम्मेवार र बुद्धिमतापूर्ण भूमिका निर्वाह गर्दै र परिस्थितिलाई सम्हाल्दै आएको बताएका छन् । महासमितिको...