प्रतिवेदन लेखनमा छलफल भएन, मेरो फरक प्रस्ताव आउँछ : नैनसिंह महर
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावको स्वामित्व लिने अवस्था नरहेको बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले प्रस्तावहरू...