लुम्बिनीमा सत्ता गठबन्धनद्वारा निर्वाचन परिचालन कमिटी गठन
काठमाडौँ । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन दलको बैठकले राष्ट्रिय सभा निर्वाचन लक्षित समन्वय समिति गठन गरेको छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको संयोजकत्वमा लुम्बिनी प्रदेशभित्रका सबै प्रदेश...