नेपाल भूतपूर्व सैनिक संघको तदर्थ समितिमा ७९ सदस्य थप
काठमाडौँ । नेपाली काँग्रेसले नेपाल भूतपूर्व सैनिक संघको तदर्थ कार्यसमितिमा ७९ सदस्य थप गरेको छ । पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मेघराज टन्डनको अध्यक्षतामा गठित नेपाल भूतपूर्व सैनिक संघको...