विश्वप्रकाशले भने : हाम्रो पुस्ताका प्रधानमन्त्री गगन नै हुन्
झापा । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको मेची पुलनजिकबाट नेपाली काँग्रेसको संवाद यात्रा शुरु गरेका छन् । थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद...