नेपाली काँग्रेसले गठन गर्यो क्रियाशील केन्द्रीय छानबिन र निर्वाचन समिति
काठमाडौँ । नेपाली काँग्रेसले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा संयोजक र सदस्यहरू मनोनीत गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता छानबिन समिति संयोजकमा सहमहामन्त्री महेन्द्र यादव र सदस्यहरूमा शिवप्रसाद...