प्रदीप पौडेलको दाबी : ‘तपाईंजत्तिको विकल्प अरू छैनन् भन्ने प्रतिक्रिया मिलेको छ’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ का मतदाताबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको बताएका छन्। बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले सांसदका रूपमा निर्वाह...