ओली नेतृत्वको सरकारले मुलुकमा सुशासन दिन सकेन : डा. शशांक कोइराला
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारबाट मुलुकमा ठूला-ठूला विकास निर्माणको काम हुन नसकेको तर्क गरेका छन् । उनले काँग्रेस सरकारमा...