रामेछाप काँग्रेसमा नेतृत्वको कार्यशैलीलाई लिएर विवाद
काठमाडौँ । रामेछाप काँग्रेसमा नेतृत्वको कार्यशैलीलाई लिएर विवाद उत्पन्न भएको छ । काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले पार्टीमा एकलौटी निर्णयहरू गरिरहेको भन्दै अन्य पदाधिकारी र सदस्यले उनलाई अवरोध...