जनता समस्याले उकुसमुकुस छन्, काँग्रेसले सम्बोधन गर्नुपर्छ : गगन थापा
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली जनता समस्याले उकुसमुकुस भएको भन्दै समाधानका लागि आफ्नो पार्टीले सम्बोधन गर्नुपर्ने बताएका छन् । मंगलबार मकवानपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा...