जनसम्पर्क समितिलाई तत्काल अधिवेशनको मिति प्रस्ताव गर्न काँग्रेसको निर्देशन
काठमाडौँ । नेपाली काँग्रेसले १४ औँ महाधिवेशनमा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई तत्काल अधिवेशन गर्न निर्देशन दिएको छ । आइतबार बसेको केन्द्रीय कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण भइसकेका सात वटा देशस्थित जनसम्पर्क...