रोकिएको महाधिवेशन प्रक्रियालाई गति दिन पदाधिकारीसँग छलफल गर्दै काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसको निर्वाचन समितिले आज (मंगलबार) पदाधिकारीहरुसँग छलफल गर्दै छ । पार्टीको रोकिएको महाधिवेशन प्रक्रिया अघि बढाउनेबारे केन्द्रीय निर्वाचन समितिले छलफल गर्न लागेको हो । महाधिवेशन कार्यतालिकाअनुसार गत...