नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि
काठमाडौँ । नेपाली काँग्रेसमा पार्टीको १४ औं महाधिवेशन सार्न निर्णय भएको छ । शनिबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा महाधिवेशन...