शिक्षालाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई आग्रह
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली काँग्रेस शिक्षा विभागले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेको छ । विभागका प्रमुख हरिप्रसाद नेपालका अध्यक्षतामा आज बसेको बैठकले प्रधानमन्त्री बनेका पार्टी सभापतिसमेत...