काँग्रेसका नेता र कर्मचारीमा कोरोना, केन्द्रीय समिति बैठक स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आज दिउँसो बस्ने भनिएको केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । काँग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठसहित केन्द्रीय कार्यालयका कर्मचारी, नेताहरूको पीएसओ, चालक...