ओलीले राजीनामा दिने,नदिनेबारे संसदमा स्पष्ट पार्नुपर्छः प्रधान
काठमाडौं । नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिने वा नदिनेबारे संसदमा स्पष्ट पार्नुपर्ने जानकारी दिएका छन् । उनले प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल...