टिआरसी विधेयक संसद्को चालु अधिवेशनबाटै पारित गर्ने तयारी
काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई संसद्को चालु अधिवेशनबाटै पास गर्ने बताएका छन्। आइतबार काठमाडौँमा १४ औँ राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा आयोजित...