काँग्रेसद्वारा कार्यसम्पादन समितिको बैठक आह्वान
काठमाडौँ । नेपाली काँग्रेसले कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने मिति नजिकिएसँगै बिहीबारका लागि नेपाली काँग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो। बैठकमा राष्ट्रपति चुनावको उम्मेदवार छनौटबारे...