नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र छ: आरजु राणा
काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छन्। मङ्गलवार ललितपुरमा नेपाल विद्यार्थी सङ्घद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन...