बनेपा नगरको प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी
काठमाडौँ । काभ्रेको बनेपा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा काँग्रेसका शान्तिरत्न शाक्य १३ हजार ७९३ मतसहित विजयी भएका हुन् । उनका...