महामन्त्रीद्वय थापा र शर्माद्वारा काँग्रेस उम्मेदवारलाई मतदान गर्न अपिल
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् । उनीहरुले आज...