भुवन केसी, रवीन्द्र खड्का र श्वेता खड्का काँग्रेस प्रवेश, देउवाले गरे स्वागत
काठमाडौँ । अभिनेता भुवन केसी र श्वेता खड्कासहित केही कलाकार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले अभिनेता केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता...