डा. शेखर कोइरालाले भने-‘९ महिनासम्म गठबन्धनको औचित्य साबित हुन सकेन
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीलाई लिएर असन्तुष्टि पोखेका छन् । अहिलेको देशको परिस्थिति अत्यन्तै नाजुक रहेको उनको टिप्पणी छ । साहित्यिक पत्रकार संघले आइतबार...