२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसजस्तो सर्वोकृष्ट पार्टी पार्टी अरू छैन : डा. प्रकाशशरण महत

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अहिले पनि सर्वोकृष्ट पार्टी नेपाली काँग्रेस नै भएको दाबी गरेका छन्।

नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विगतमा कुनै गल्ती कमजोरी गरेको भए पनि अहिले सत्तामा रहे पनि नरहे पनि काँग्रेसले सहीलाई सही र गलतलाई गलत भन्ने बताए।

उनले भने, ‘काँग्रेस सत्तामा भए पनि भए पनि जायज कुरालाई जायज भनेर बोल्छ। नभएको कुराको विरोध गर्छ र खबरदार गर्छ। काँग्रेसको अनुभव प्रतिबद्धता अप्ठ्यारो जस्तो अवस्थामा पनि अडिग रहन्छ। अप्ठ्यारो पर्दा कहाँ हो कहाँ र सहज भए अघि आउने पार्टीहरूले अधिकारको रक्षा गर्न सक्दैनन्।’

उनले जनताको इच्छा अनुसार डेलिभरी गर्न नसकेको भन्दै काम गर्न आवश्यक रहेको बताए।