सकियाे दलिततर्फ केन्द्रीय सदस्यकाे मतगणना,९ मध्ये ८ जना देउवा समूहका विजयी
काठमाडौँ । नेपाली काँग्रेसमा समावेशी अन्तर्गत दलिततर्फ केन्द्रीय सदस्यको मतगणना सकिएको छ । बुधबार राति सम्पन्न मतगणना अनुसार दलिततर्फ खुलामा पाँच र महिलामा चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्...