निर्वाचनबारे निर्णय लिन देउवाले बोलाए काँग्रेस केन्द्रीय समितिको बैठक
काठमाडौँ । स्थानीय तहको निर्वाचनबारे धारणा बनाउन नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका छन् । बैठक भोलि (शुक्रबार) भर्चुअल माध्यमबाट बस्नेछ । काँग्रेस महामन्त्री गगन...