फौजदारी अभियोग लागेपछि स्वतः निलम्बन हुने व्यवस्था गर्न माग
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले फौजदारी अभियोग लागेपछि स्वतः निलम्बन हुने व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले भ्रष्ट्राचार र फौजदारी अभियोग कानुनी विषय भएकाले यसलाई भावनात्मक बनाउन...