बिपीको साहित्यलाई गाउँ गाउँसम्म पुर्याउनुपर्छ :अर्थमन्त्री महत
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँ गाउँसम्म पुर्याउनुपर्ने बताए । बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस क्षेत्र नं ५...